राजनीति

पुसभित्र पार्टी एकता नभए कुरेर बस्दैनौँ : अध्यक्ष थापा

भक्तपुर - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताएका छन् । राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले पुसभित्र राप्रपा संयुक्तसँग एकीकरण ...

अनिश्चित बन्दै संसद् बैठक

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख कसलाई बनाउने भन्ने निर्णय गर्न नसक्दा संसद् बैठक अनिश्चित बनेको छ ।आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको भए पनि अहिलेसम्म सभामुख कसलाई बनाउने भन्ने टुंगो नलाग्दा बैठक ब ...

स्ववियु निर्वाचन फागुन १४ मा हुने

काठमाडौं - त्रिभुवन विश्वविद्यालयल ९त्रिवि०ले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको गर्ने निर्णय गरेको छ ।त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको विद्यार्थी कल्याण मह ...

नेकपा सचिवालयकाे निर्णयअनुसार नै राजधानी हेटाैंडा राख्ने प्रदेश संसदीय दलको निर्णय

काठमाडाैं - नेकपाको प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौँडा नै राख्ने निर्णय गरेको छ। शुक्रबार बसेको दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार औपचारिक निर्णय गरेको हो।प्रदेशसभामा यससम्बन्धी मतदान हुनुभन्दा अघि सांसदहरुलाई यसस ...

राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम नामावली प्रकाशन हुँदै, उम्मेद्वारलाई चुनाव चिन्ह आजै दिइने

काठमाडौं - निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम नामावली प्रकाशन गर्दै छ ।आयोगको पूर्वनिर्धारित तालिका अनुसार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारका लागि नाम फिर्ता लिन हिजो अपरान्ह ४ बजेसम्मको समय निर्धारण गरेको थियो ...

राष्ट्रियसभा बैठकमा कसले के-के भने ?

काठमाडौं - राष्ट्रियसभाका सदस्यहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।राष्ट्रियसभाको बिहिबारको बैठकको शुन्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले विवादास्पद मिडिया काउन्सिल विधेयक, नेपाल विशेष विधेयक र सुचना प ...