राजनीति

विधि, पद्धति र प्रक्रियाको पूर्णपालना गर्नेछु : सभामुख सापकोटा

काठमाडौं - सङ्घीय प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जननिर्वाचित सर्वोच्च संस्था संसद्को गरिमा उच्च राख्न इमान्दारी र निष्ठाका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।अन्तरराष्ट्रिय सम्बन्ध समितिका सदस्य सापकोटा सभामुखमा निर्विर ...

सत्तारुढ नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको सचिवालय बैठक बोलाएको छ । पार्टीको केन्द्रीय समिति बैठक जारी भइरहँदा नेकपाले सचिवालय बैठक बोलाएको हो ।नेकपाले आइतबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाएको हो । ...

यी हुन् मन्त्रिपरिषद्का १७ निर्णय

काठमाडौं - मन्त्रिपरिषद्को १३ माघमा बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि एक वर्ष थप गर्ने, विश्वविद्यालय अनुदान आयोगमा दुई सदस्य नियुक्त गर्ने निर्णय गरेको छ ।यस्तै, वीपी कोइराला मेमोरियल क्या ...

नागरिकका सपना पूरा गर्न प्रदेश सरकार दृढ छ : मुख्यमन्त्री पोखरेल

रुपन्देही - प्रदेश नं-५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिमार्फत राज्यलाई बलियो बनाउन र नागरिकका सपना पूरा गर्न प्रदेश सरकार दृढ रहेको बताएका छन् ।शहीद दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यतिखेर मुलुक संविधान कार्यान्वयनको अभियानम ...

नेकपामा अबदेखि दुई वरिष्ठ नेता !

काठमाडौं -  जारी नेकपाको केन्द्रीय कमिटिको बैठकमा पार्टीमा दुई वरिष्ठ नेता रहने प्रस्ताव आएको छ । बुधबारबाट सुरु भएको बैठकमा महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधनमा यस्तो प्रस्ताव ल्याएका हुन् । नेकपामा अबदेखि दुई जना वरिष्ठ नेता रहने भए ...

नेविसंघ अध्यक्षमा राजीव ढुंगाना, महामन्त्रीमा मनोज र महेश्वरी

काठमाडौं - नेपाल विद्यार्थी संघ (नेविसंघ) तदर्थ समिति अध्यक्षमा राजीव ढुंगाना चयन भएका छन् । नेपाली काँग्रेसले बिहीबार एक विज्ञप्तिमार्फत अध्यक्षमा ढुंगानासहित दुई महामन्त्रीपनि चयन गरेको छ । महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरलाई चयन गरेको हो । ...