काठमाडौं - राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच पार्टी एकता भएको छ । एकतापछि पार्टीको नयाँ नाम जनता समाजवादी पार्टी, नेपाल रहने भएको छ ।

झण्डा समाजवादीको र चुनाव चिन्ह राजपाको हुनेछ ।सरकारले ल्याएको नयाँ अध्यादेशका कारण समाजवादी पार्टी फुट्ने अनुमान भइरहेका बेला दुई पार्टीले बुधबार एकता गरेका हुन्