राजनीति
राष्ट्रियता र समृद्धिका लागि सरकारलाई काँग्रेसले सहयोग गर्छ : प्रवक्ता शर्मा
काठमाडौं - नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियता र समृद्धिका लागि सरकारलाई पार्टीले पूर्णरुपमा सहयोग गर्ने बताएका छन् । झापाको चन्द्रगढीमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै प्रवक्ता शर्माले राष्ट्रियताको पक्ष र मुलुकको समृद ...
राष्ट्रियसभामा विनियोजन विधेयकमाथि छलफल जारी
काठमाडौं - राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल जारी छ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या, कृषि तथा पशुपक्षी विकास, ऊर्जा, जलस ...
कोरोना रोकथाममा गम्भीर बन्न प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण पत्र
काठमाडौं - कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी रुपमा काम गर्न तथा योजना बनाउन नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वमा गएको टोलीले ...
पार्टीको निर्णय नमानेपछि सरिता गिरी पदबाट निलम्बित !
काठमाडौं - पार्टीको निर्णय नमानेपछि समाजवादीकी सांसद सरिता गिरीलाई उक्त पार्टीको पदबाट निलम्वन गरिने भएको छ । समाजवादी पार्टीले सांसद गिरीलाई पार्टी र सांसद दुवै पदबाट हटाइने भएको हो । लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर तयार पारिएको नेपालको नयाँ ...
जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीतिक व्यवस्था आमूल परिवर्तन गर्ने आन्दोलन हुँदा किशोर उमेरनै सक्रिय रहेको बताए । अब फेरी आन्दोलन आवश्यक नरहेको ओलीले पनि बताए ।उनको यो भनाइ कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदम प्रभा ...
राष्ट्रियसभामा नेपालको संविधान विधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडौं - राष्ट्रियसभाको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको दोस्रो बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाब ...

.gif)