राजनीति
नेविसंघ अध्यक्षमा राजीव ढुंगाना, महामन्त्रीमा मनोज र महेश्वरी
काठमाडौं - नेपाल विद्यार्थी संघ (नेविसंघ) तदर्थ समिति अध्यक्षमा राजीव ढुंगाना चयन भएका छन् । नेपाली काँग्रेसले बिहीबार एक विज्ञप्तिमार्फत अध्यक्षमा ढुंगानासहित दुई महामन्त्रीपनि चयन गरेको छ । महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरलाई चयन गरेको हो । ...
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेश
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यही माघ ९ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन परिणाम पेश गरेका छन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति समक्ष प्रमुख निर्वाचन आ ...
परराष्ट्रमन्त्री ज्ञवाली र लग्जेम्बर्गका विदेशमन्त्री एसलवनबीच वार्ता
काठमाडौं - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपाल भ्रमणमा रहनु भएका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नले आज औपचारिक वार्ता गरेका छन् ।सो भेटमा द्विपक्षीय सम्बन्धका बारेमा विचारहरू आदानप्रदान गर्नुका साथै साझा हितका विषयमा एकसाथ काम गर्ने व ...
सुरु भयो नेकपा केन्द्रीय समिति बैठक
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी एकीकरणपछिको यो दोस्रो बैठक हो । यसअघि २१ महिनाअघि बालुवाटारमा सपथ ग्रहणका लागि मात्र उक्त कमिटीको बैठक बोलाइएको थियो ।बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक् ...
अमेरिकामा बेरोजगार बढे
काठमाडौं - संयुक्त राज्य अमेरिकामा गत साता बेरोजगारको संख्यामा वृद्धि भएको छ ।अमेरिकी श्रम विभागले हालै सार्वजनिक विवरणमा बेरोजगार भत्ता लिन आवेदन गर्नेहरू अघिल्लो साताको तुलनामा ६ हजारले बढी भएको उल्लेख छ । जनवरी १८ को अन्त्यमा बेरोजगार भत्ताक ...
तुम्बाहाङ्फे नेकपाको केन्द्रीय सदस्यमा मनोनित
काठमाडौं - सत्तारुढ दल नेकपाले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । मंगलबार बसेको सतिवालय बैठकले तुम्बाहाङ्फेलाई सदस्यमा मनोनित गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।नेकपाको पहिलो केन्द्रीय कमिटि बैठक ...

.gif)