राजनीति

कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने भएको छ।आइतबार साँझ बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिटीमा ल्याउन केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको हो ।पूर्वमाओव ...

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने स्थायी कमिटीको निर्णय

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ।आइतबार साँझ बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकले लोकतन्त्रलाई खतरामा पार्ने काम गरेका ...

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम गलत : वामदेव गौतम

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटना गर्ने प्रधानमन्त्री ओलीको कदम गलत र भर्त्सनायोग्य भएको टिप्पणी गरेका छन्।उनले प्रधानमन्त्रीले यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्र ...

सामुहिक राजीनामा दिने तयारीमा प्रचण्डनिकट मन्त्रीहरु

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेसँगै केहि मन्त्रीहरुले सामुहिक राजीनामा गर्ने तयारी गरेका छन् ।कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट मन्त्रीहरु ...

राष्ट्रपति भण्डारीद्वारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।आइतबार दिउँसो एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरेकी हुन् ।यस्तै, उनले मन्त्रिपरिषद्को सिफारिस बमोजिम संघीय संसदको वर्तमा ...

स्थायी कमिटी बैठकअघि ओली-प्रचण्ड छलफलमा

काठमाडौं - मन्त्रिपरिषद्‍बाट संसद विघटनको प्रस्ताव शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएर बालुवाटार फर्केका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफलमा जुटेका छन्। स्थायी समिति बैठकअघि दु ...