राजनीति
ओली र प्रचण्डबीच भेटवार्ता सुरु
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपा कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल हुन ...
नेकपाको कार्यदलले बुझायो प्रतिवेदन
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले एक साता लगाएर तयार गरेको प्रतिवेदन शनिबार अध्यक्षद्वयलाई बुझाइएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओेलीका प्रेस संयोजक सूर्य थापाले कार्यदलले प्रतिवेदन बुझाए ...
प्रधानमन्त्री ओलीद्वारा तीजको शुभकामना, जीवन रक्षालाई महत्व दिन आग्रह
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिबीच मनाउनु परेकाले विज्ञको सल्लाह र सरकारको निर्देशनअनुरूप नै सामाजिक व्यवहार गर्न आग्रह गरेका छन् ।नेपाली हिन्दू महिलाको ठूलो पर्व हरितालिका ...
सरकारद्वारा कोभिड–१९ नियन्त्रण गर्न उच्चस्तरीय समिति गठन
काठमाडौं - सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न ...
पत्रकार महासङ्घको कार्यकाल छ महिना थप
काठमाडौं - नेपाल पत्रकार महासङ्घको कार्यकाल छ महिना थप गरिएको छ । जुम वेविनारबाट आज सम्पन्न महासङ्घको राष्ट्रिय भेलाले केन्द्रीय समितिको तीन वर्षे कार्यकाल यही भाद्र ५ गते समाप्त हुन लागेको सन्दर्भमा कोरोना महामारीको जोखिममा तत्काल महाधिवेशन सम्पन्न ...
काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठलाई काममा बाधा नपुर्याउन सर्वोच्चको आदेश
काठमाडौं - सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई काममा बाधा नपुर्याउन अन्तरिम आदेश दिएको छ। सरकारले श्रेष्ठलाई कार्यवाहक अध्यक्षबाट हटाएर सोमबार मात्र दुर्गा भण्डारीलाई कार्यवाहक अध्यक्ष नियुक्त गरेको ...

.gif)