राजनीति
अब १ घण्टाभित्र चिनियाँ बोर्डरमा पुग्छौंः प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पालामा जस्तो विकास कसैको पालामा पनि नभएको बताएका छन् । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले दुवै पटक सरकारको नेतृत्व गर्दा विकास निर्माणमा क्रमभंगता गरेको दावी गरेका हुन् । ...
नेकपाको सचिवालय बैठक आज बस्दै
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।आइतबार दिउँसो ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा सचिवालय बैठक बोलाइएको स्रोतले बताएको छ । आजको बैठकमा आन्दोलनलाई प्रभावकारी बनाउने कार्ययोजना बनाउनेलगायत विषयमा छलफल हुने बताइएको छ ...
अदालतलाई दबाव दिन हुँदैन : कमल थापा
काठमाडौं,कास्की - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटन सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले अदालतलाई दबाव र प्रभाबमा पार्ने काम कहीँ कतैबाट गर्न नहुने बताएका छन् ।मिडिया नेपालद्वारा आज पोखरामा आयोज ...
राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस
काठमाडौं - राष्ट्रिय सभाको जारी हिउँदे अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ ।आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको स्रोतले जानकारी दिएको छ । म ...
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
काठमाडौं - काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान साढे ११ बजेका लागि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले बताएको छ । आजको बैठकमा छलफल हुन ...
राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
काठमाडौं - काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै छन्।संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् । प्रतिनिधिसभा विघटनपछि पहिलोपटक प्रधानमन्त्र ...

.gif)