राजनीति

‘ओलीले आफू चरम व्यक्तिवादी, गुटवादी सावित गरे’

काठमाडौं - नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीले आफू चरम व्यक्तिवादी, गुटवादी सावित गरेको बताएका छन् ।शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले पेश गरेको प्रस्तावमा वैचारिक–राजनैतिक प्रश्नदेखि पार्टी र संगठना ...

नेकपा सचिवालय बैठक बस्दै, दुवै समूह एक-अर्काविरुद्ध खरो रूपमा उत्रिने

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शुक्रबार दिउँसो ४ बजे बस्दैछ ।शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला नेकपा महासचिव विष्णु पौडेलले शुक्रबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा सचिवालय बैठक बस्न लागेको बताए ।प्रधानमन्त्री एव ...

'कोरोनाको खोप परीक्षण सफल हुनसाथ नेपाल ल्याइन्छ'

काठमाडौं, मोरङ - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ खोप परीक्षण सफल हुनसाथ नेपालमा आयातका लागि कानूनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको जानकारी दिएका छन् । उनले कोरोना सङ्क्रमितको उपचारमा सघाउन सरकारले भौतिक संरचना तयारीलाई ...

प्रस्तावित राजदूतहरु खतिवडा, रेग्मी र विश्वकर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं - संघीय संसदको सार्वजनिक सुनुवाइ समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित तीन राजदूतलाई सर्वसम्मत अनुमोदन गरेको छ ।बिहीबार बसेको समितिको बैठकले अमेरिकाका लागि प्रस्तावित पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, बेलायतका लागि प्र ...

यस्ता छन् मन्‍त्रिपरिषद् बैठकका २६ निर्णय

काठमाडौं - कात्तिक २० र २४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवम् सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका हुन् । २० गतेको बैठकले ११ वटा र २४ गतेको ...

एमसिसी परिमार्जनका लागि सहजीकरणको भूमिका खेल्नेछु : डा. खतिवडा

काठमाडौं - अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाले अमेरिकी सहयोग परियोजना (एमसिसी) परिमार्जनका लागि सहजीकरणको भूमिका खेल्ने बताएका छन् ।बिहीबार संसदीय सुनुवाइका क्रममा खतिवडाले हाल भूमिका फेरिए पनि परिमार्जनका लागि सहजीकरणको भूमिका खेल्न ...