राजनीति

झाँक्रीलाई पक्राउ गर्नू अभिव्यक्ति स्वतन्त्रतामाथि नाङ्गो हस्तक्षेप : रामचन्द्र पौडेल

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको बताएका छन् ।राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीब ...

अध्यक्ष तिमिल्सिनाद्वारा दासढुङ्गा पुलको निरीक्षण

काठमाडौं, भरतपुर - राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चितवन र तनहुँ जोड्ने दासढुङ्गा पुलको निरीक्षण गरेका छन् । तनहुँको देवघाटमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन आएका तिमिल्सिनाले पुलको निरीक्षण गरेका हुन् ।उनले सो अवसरमा पुलको छेउबाट निर् ...

रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न नेकपाको माग

काठमाडौं - नेकपा दाहाल–नेपाल समूहले रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ती जारी गर्दै झाँक्रीलाई निशर्त र अविलम्ब रिहा गर्न माग गरेका हुन् ।‘पार्टीका केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य क ...

गिरफ्तारमा परेकी झाँक्री भन्छिन्ः साथीहरु धैर्य गर्नुहोला, यो अन्तिम लडाई हो

काठमाडौं - गिरफ्तारमा परेकी नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले यो अन्तिम लडाई भएको बताएकी छिन् । बिहीबार अपरान्ह प्रहरीले निजी निवाु शंखमुलबाट गिरफ्तार गरेकी झाँक्रीले आफ्ना सार्थकहरुलाई धैर्य गर्न भन्दौ यो अन्तिम लडाई भएको बताएकी ...

राष्ट्रपतिविरुद्ध बोलेको अभियोगमा नेत्री रामकुमारी झाँक्री पक्राउ

काठमाडौं - रामकुमारी झाँक्रीले गिरफतारी दिएकी छिन् ।उनलाई राज्यविरुद्धको कसूरको अभियोगमा पक्राउ पूर्जी जारी गरी प्रहरीले नियन्त्रणमा लिएको हो ।झाँक्रीलाई पक्राऊ गर्न सादा पोशाकको प्रहरी विहान देखि नै उनको घरबाहिर पुगेको थियो । प्रहरीले उनलाई बाहिर आउ ...

प्रहरीले दियो झाँक्रीलाई पक्राउ पुर्जी

काठमाडौं - नेपाल प्रहरीले नेकपा दाहाल नेपाल समूहकी नेतृ रामुकमारी झाँक्रीलाई पक्राउ गर्ने अन्तिम तयारी गरेको छ । त्यसको लागि सयौंको संख्यामा प्रहरी उनको घरमा परिचालित भएको छ । झाँक्रीका समथर्कहरुले भने उनको पक्षमा नाराबाजी गरिराखेका छन् । उनलाई प्रहर ...