राजनीति

तीन घण्टा चलेर सकियो सर्वदलीय बैठक

काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित सर्वदलीय बैठक तीन घण्टा चलेर सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक सकिएको हो ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा ...

दक्षिण कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस

काठमाडौं - प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले तीन देशका लागि राजदूत सिफारिस गरेको छ । मंगलबार बिहान बालुवाटारमा बसेको बैठकले दक्षिण कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।ती मन्त्रीक ...

सर्वदलीय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद्

काठमाडौं - मन्त्रिपरिषद् बैठक अहिले बालुवाटार जारी छ। बैठक नियमित भएको बताइएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले आजै सर्वदलीय बैठक पनि डाकेका छन्। ११ बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दललाई बोलाइएको छ। ...

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समसामयिक राजनीतिका विषयमा छलफल गर्न’ भन्दै बोलाएको सर्वदलीय बैठक आज बिहान ११ बजे बालुवाटारमा बस्दैछ।प्रधानमन्त्री ओलीले मंगलबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बैठकमा बोलाएका हुन्। करीब सात महिना ...

राजसंस्था र हिन्दुराष्ट्रको लागि भएको आन्दोलनमा राप्रपाको समर्थन

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन् । सोमबार पार्टी कार्यालयमा भएको एक कार्यक्रममा  बोल्दै उनले उक्त कुरा बताएका हुन् ।अध्यक्ष ...

नेपाल इयूको कालो सूचीबाट छिट्टै हट्दै

काठमाडौं - हवाई सुरक्षा प्रणालीमा बहुआयामिक सुधारका कारण नेपाल छिट्टै युरोपेली सङ्घ (इयू) को कालोसूचीबाट हट्ने देखिएको छ ।उडान सुरक्षामा आधुनिक सुरक्षा प्रणालीको अवलम्बन, प्रभावकारी नियमन तथा क्षमतावृद्धिलगायत कारणले नेपालको उड्डयन क्षेत्रमा गरिएको स ...