प्रहरीले दियो झाँक्रीलाई पक्राउ पुर्जी
खबर एक्सप्रेस
२०७७-१०-२९ १२:५० मा प्रकाशित
Total Shares: 419
काठमाडौं - नेपाल प्रहरीले नेकपा दाहाल नेपाल समूहकी नेतृ रामुकमारी झाँक्रीलाई पक्राउ गर्ने अन्तिम तयारी गरेको छ । त्यसको लागि सयौंको संख्यामा प्रहरी उनको घरमा परिचालित भएको छ ।
झाँक्रीका समथर्कहरुले भने उनको पक्षमा नाराबाजी गरिराखेका छन् । उनलाई प्रहरीले पक्राउ पुर्जीसमेत दिईसकेको छ । पक्राउ पुर्जीमा राज्यविरुरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गर्न लागिएको लेखिएको छ । झाँक्रीले आफू गिरफ्तारी दिन आफू तयार रहेको कुरा बताईसकेकी छिन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस