दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु खबर एक्सप्रेस २०७७-११-२४ ०३:५८ मा प्रकाशित Total Shares: 341 काठमाडौं - साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ।सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेलको भएको फैसला गरिदिएपछि आवश्यक छलफल गर्न स्थायी कमिटीको बैठक बस्न लागेको हो । पछिल्लो समय प्रचण्ड–माधव कानुन व्यवसायीहरूसँग छलफलमा जुटेको छ ।
फेसबुक पेज Like गर्नुहोस