राजनीति

संसद अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं - सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । भोलि राति १२ बजेदेखि लागु हुनेगरी बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई  सिफारिस गरेको स्वास्थ्य तथा जनसंख्या ...

बागमतीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ

काठमाडौं, हेटौंडा - बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।मुख्यमन्त्री पाण्डेसँगै काँग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द ...

बाग्मतीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

काठमाडाैं, मकवानपुर - बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको ...

चैतभित्र सबैलाई खोप लगाइसक्नुपर्छः प्रधानमन्त्री देउवा

काठमाडौं -  प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाइसक्नुपर्ने बताएका छन्। आज बिहीबार भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन्।बैठकमा बोल्दै प्रधान ...

प्रधानन्यायाधीशविरुद्ध महाभियोगबारे गठबन्धनमा छलफल भएकाे छैन : माधव नेपाल

काठमाडौं, धनगढी - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताएका छन् ।आचरणको प्रश्न उठेपछि जबराको राजीनामा मागसँगै महाभियाेग लगाउनुपर्ने आवाज उठिरहेका बेला स ...

प्रतिनिधिसभा बैठक आज, प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने

काठमाडौं - संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ  । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन-२०७७/७८ पेस गर्ने गर्ने सम्भावित क ...