राजनीति
जसपा विभाजनको संघारमा, प्रधानमन्त्रीविरुद्ध आउने अविश्वास प्रस्तावलाई बहुमतको समर्थन
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ल्याइने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको छ । वैशाख १४ गते बसेको बहुमत सदस्यको केन्द्रीय कार्यकारिणी समिति बैठकले प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस् ...
'हामीसँग सरकार बनाउने संख्या नै छैन’
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउनको लागि आफूहरुसँग बहुमत नभएको बताएका छन् । शुक्रबार बुढानिलकण्डस्थित आफ्नो निवासमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले बहुमत नभएको कारण नयाँ सरकार बन्न नसकेको बताएका ...
लुम्बिनीका चार सांसदलाई कारवाही गरेपछि निर्वाचन आयोग पुगे महन्थ ठाकुर
काठमाडौं - जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् ।अर्का अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यलाई कारवाही गरेपछि शुक्रबार अध्यक्ष ठाकुर निर्वाचन आयोग पुगेका हुन् । प्रदेशसभा सदस्यलाई हटाउने अधिक ...
सरकार र जनता हातमालो गरेर कोरोनाविरुद्धको लडाईं सफल पार्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल
काठमाडौं - उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार र जनताबीच हातेमालो गरेर कोरोनाविरुद्धको लडाईं सफल पार्नुपर्ने बताएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले सिंहदरबारमा संचारकर्मीसँग संवाद गर्दै सरकारक ...
कोभिड-१९ का सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्न देउवाले पत्रकार सम्मेलन गर्दै
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्ने भएका छन् ।कोभिड १९ का सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्न सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको मुख्य स ...
राष्ट्रियसभा सदस्य उपनिर्वाचन : पाँच दल दर्ता
काठमाडौं - वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पाँच राजनीतिक दलले भाग लिने भएका छन्उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी ...

.gif)