राजनीति
नारायणकाजीकाे प्रस्ताव: राजनीतिमा नलागेका व्यक्तिलाई राजदूत बनाऔँ
काठमाडौं - नेकपा माओवादी केन्द्रका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले राजनीतिमा नलागेका व्यक्तिलाई राजदूत बनाउन प्रस्ताव गरेका छन् । सरकार परिवर्तनसँगै पूर्ववर्ती सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने संस्कारको विरोध गर्दै उनले राज ...
एमालेमा ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्वको सन्देश
काठमाडौं - नेकपा (एमाले)ले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेपछि सकारात्मक सन्देश प्रवाह भएको छ ।एमालेको गत असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको प्रथम ...
नेपाल संवत्ले आपसी सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । ‘नेपाल संवत् ११४२’ प्रारम्भ भएक ...
एकीकृत समाजवादीद्वारा ५ विभाग गठन, को-को बने प्रमुख ?
काठमाडौं - नेकपा (एकीकृत समाजवादी)ले पाँच विभाग गठन गर्दै कार्यभार तोकेको छ ।एकीकृतको केन्द्रीय सचिवालयको चौथो बैठकले विदेश विभाग, संगठन विभाग, शिक्षा विभाग, विपद् व्यवस्थापन विभाग र सहकारी विभाग गठन गरेको हो ।विदेश विभाग प्रमुखमा वरिष्ठ नेता झलनाथ ख ...
निर्वाचन आयोगद्वारा रवीन्द्र मिश्र समुहलाई वैधता प्रदान
काठमाडौं - निर्वाचन आयोगले विवेकशील साझा पार्टीको वैधता अध्यक्ष रवीन्द्र मिश्र पक्षलाई दिएको छ । केही दिन अगाडि बसेको विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठकले विधान संशोधन गरेको थियो । त्यस्तै केन्द्रीय समिति १२४ सदस्यीय कायम गरेको थियो ।  ...
देउवालाई अमेरिकी राष्ट्रपतिले भने:‘नेपाल खुब मनपर्छ, पूरा सहयोग गर्छौं’
काठमाडौं - अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाललाई पूरा सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग स्कटल्याण्डको ग्लास्गोमा भएको संक्षिप्त भेटमा बाइडेनले नेपाल आफूलाई खुब मन पर्ने देश भएको र पूरा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।सा ...

.gif)