राजनीति
रिमोट थिचेर झण्डोत्तलन गर्दै ओलीद्वारा दशौँ महाधिवेशन उद्घाटन
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं महाधिवेशनको उद्घाटन गरेका छन् । उनले रिमोटमार्फत झण्डोत्तलोन गर्दै महाधिवेशन उद्घाटन गरेका हुन् ।झन्डोलोत्तन गरेर महाधिवेशन उद्घाटन गरेर एमाले अध्यक्ष ओलीले नारायणी किनारमा बनाइएको एकसि ...
प्रधानमन्त्री देउवा चितवनमा
काठमाडौं,चितवन - प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन् । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा चितवन आएका हुन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा केहीबेरअघि मात्र हेलिकोप्टरबाट यहाँ आइपुगेका हुन् । प्रम ...
प्रधानमन्त्रीले आन्दोलनरत कानून व्यवसायीलाई भने:'निकासको पहल गर्छु'
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुबीच छलफल भएको छ ।आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले न्यायालयबारे सत्तारुढ गठबन्धनभित्र छलफल गरेर चाँडै निष्क ...
प्रचण्ड आज एमालेको महाधिवेशनमा सहभागी नहुने
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाद ‘प्रचण्ड’ आज चितवनमा हुन लागेको एमालेको महाधिवेशन उद्घाटनमा सहभागी नहुने भएका छन् ।अध्यक्ष दाहाल आज (शुक्रबार) एमाले महाधिवेशनको उद्घाटनमा सहभागी नभइ काभ्रेको तालढुंगा जाने भ ...
एमाले महाधिवेशनः स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश दिइने
काठमाडौं, भरतपुर - नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ । स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै ...
एमालेको १०औँ महाधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्ने
काठमाडौं, चितवन - प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको नारायणी नदी तटमा सुरु हुँदैछ । १२ मंसिरसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ बजे गर्ने ...

.gif)