राजनीति

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विप्लवले गरे आन्दोलनकाे घाेषणा, ३० गते नेपाल बन्द गर्ने

काठमाडौं - नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।बिहीबार विप्लव नेतृत्वको नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको हो ।पार्टी महासचिव विप्लवले ...

सर्वाेच्चमा प्रहरी र वकिलबीच झडपः बारका महासचिवसहित पाँच जना घाइते

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप भएको छ । सो क्रममा चार जना कानुन व्यवसायी घाइते भएका नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए । उ ...

बाग्मतीमा आज दुई मन्त्री थपिँदै, जम्कट्टेल अर्थ र लामा स्वास्थ्यमन्त्री

काठमाडौं ,हेटाैँडा - बाग्मती प्रदेश सरकार बिहीबार विस्तार हुने भएको छ । स्रोतका अनुसार बिहीबार दुई जना मन्त्री थप गर्ने तयारी  छ । नेकपा (एकीकृत समाजवादी)ले नेतृत्व लिएको बाग्मती सरकारमा थपिने मन्त्रीमा माओवादीबाट पूर्व आन्तरिक मामिला तथा कानुन ...

एमसीसी फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई बामदेव गौतमको आग्रह

काठमाडौं - नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई आग्रह गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै गौतमले एमसीसी परियोजनालाई लिएर नेपाली जनमत ...

प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिद्वारा दज्र्यानी चिह्न प्रदान

काठमाडौं - भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका छन् ।नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज आयोजित समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार् ...

विविधताभित्रका एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक : प्रधानमन्त्री देउवा

काठमाडाैं - प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ उदाउँदो र अस्ताउँदो सूर्यलाई अघ्र्य दिई मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।छठ पर ...