राजनीति
लागू भयो निर्वाचनकाे आचारसंहिताः के-के गर्न पाइँदैन, के पाइन्छ ?
काठमाडौं - आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सबै राजनीतिक दल र सरोकारवालाको सुझाव तथा परामर्शमा स्वीकृत गरिएको निर्वाचन आचारसंहिता, २०७८ आजदेखि लागू भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित बनाउन आचारसंहिता ...
राष्ट्र बैंकका गभर्नर निलम्बित
काठमाडौं - सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित गरेको छ । गभर्नर अधिकारीलाई निलम्बन गरिएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोबिन्द परियारले जानकारी दिएका हुन् ।गर्भनरले विलासी वस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएक ...
सिँचाइ र नदी तथा जल उत्पन्न प्रकोप व्यवस्थापनका लागि साझा नीति तय गर्दै सरकार
काठमाडौं - सरकारले सिँचाइ नीति र नदी तथा जल उत्पन्न प्रकोप व्यवस्थापन नीतिलाई अन्तिम रूप दिन सरोकारवाला पक्षसँग परामर्श लिन सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तीनैतहका सरकारसँग छलफल गरेर नीतिलाई अन्तिम रूप दिनेगरी सङ्घीय र प्रादेशिक स ...
सबै मिलेर नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउनुपर्छ : मन्त्री कार्की
काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल मोबाइल व्यवसायी महासङ्घको प्रथम साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उनले नेपाललाई दक्षिण एसियामै ...
चुनावी तालमेलबारे संयुक्त विज्ञप्ति जारी गर्ने सत्ता गठबन्धनको निर्णय
काठमाडौं - सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका लागि गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिले निर्वाचन सम्बन्धमा संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ ।शुक्रबार बालुवाटारमा बसेको बैठकले स्थानीय चुनावमा देशव्यापी तालमेलको आह्वान गर्दै संयुक् ...
सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल जारी
काठमाडौं - बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको छ। बैठकमा स्थानीय तहको चुनाव गर्ने गठबन्धनको मोडालिटी र अन्य विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवा ...

.gif)