सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल जारी
खबर एक्सप्रेस
२०७८-१२-२५ १२:२८ मा प्रकाशित
Total Shares: 211
काठमाडौं - बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको छ।
बैठकमा स्थानीय तहको चुनाव गर्ने गठबन्धनको मोडालिटी र अन्य विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस