राजनीति

स्थानीय तहको निर्वाचन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा स्थगित

काठमाडौं - आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिट सोमबार स्थगितको सूचीमा परेको छ। आन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा सोमबारका लागि पेसी तोकिएकोमा सर्वोच्च अदालतले उक्त पेसी स्थगित गराएको ...

गठबन्धनकाे संयुक्त अपिलः आपसी मतभेद पन्छाउँदै चुनावमा एकअर्कालाई सहयोग गराैँ

काठमाडौं - सत्तारुढ गठबन्धनका पाँच दलले संयुक्त अपील जारी गरेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णयपछि देशभर असन्तुष्टि बढिरहेका बेला गठबन्धनका शीर्ष नेताहरुले सोमबार संयुक्त वक्तव्य जारी गरेका हुन् ।  प् ...

निर्वाचन चिह्न माग गर्दै दायर रिटमा अन्तरिम आदेशबारे छलफल

काठमाडौं - निर्वाचन चिह्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज अन्तरिम आदेश जारी हुने/नहुनेबारे छलफल हुँदैछ ।न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा मुद्दाको पक्ष र विपक्षको सहभागितामा छलफल हुने भएको हो । मुद्दाको पक्ष पूर्व डीआईजी रमेश ...

बिवेकशिलको घोषणाः काठमाडौं महानगरका मेयर/उपमेयरमा दुबै महिला उम्मेदवार

काठमाडौं - विवेकशिल साझा पार्टीले ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि समिक्षा बास्कोटालाई मेयर तथा कीर्ति तुलाधरलाई उपमेयरको उमेदवार बनाउने निर्णय गरेको छ ।‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिला ...

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं  - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ । स्थानीय तहको चुनावमा तालमेलको खाकाबारे छलफल गर्न गठबन्धनका शीर्ष नेताहरु जुटेका हुन् । आजको बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेत ...

सत्ता गठबन्धनसँग तालमेल गर्ने लोसपाको प्रयासमा बाधक बन्याे अनुगमन संयन्त्र

काठमाडौं - सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गरेर जाने लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)को प्रयास असफल हुने देखिएको छ ।स्थानिय तह निर्वाचन प्रयोजनका लागि पाँच दलीय गठबन्धनको तयारी र अनुगमन संयन्त्रले गठबन्धन आवद्ध दलहरु बिचमा मात्रै सा ...