राजनीति
राप्रपालाई असफल हुने छुट छैन : राजेन्द्र लिङ्देन
काठमाडौं,हेटौंडा - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई असफल हुने छुट नभएको बताएका छन् । राप्रपा मकवानपुरले हेटौंडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले अन्य राजनीतिक दललाई असफल हुने छुट भएपनि राप्रपालाई छु ...
देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा गयो : पूर्वअर्थमन्त्री खतिवडा
काठमाडौं - पूर्वअर्थमन्त्री तथा एमाले नेता युवराज खतिवडाले देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा पुगेको आरोप लगाएका छन् । गलत व्यक्तिको हातमा जाँदा देशको अर्थतन्त्र इतिहासकै गम्भीर अवस्थामा पुगेको उनको आरोप छ । ‘देश गलत व्यक्ति र गलत प्रवृतिको हा ...
अध्यक्ष नेपालको नेतृत्वमा एकीकृत समाजवादीले बनायो निर्वाचन परिचालन समिति
काठमाडौं - नेकपा एकीकृत समाजवादीले वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ।समाजवादी चैत २६ र २७ मा बसेको केन्द्रीय सचिवालयको २० औँ बैठकले अध्यक्ष नेपालको संयोजकत्वमा निर्वाचन पर ...
पाँच दलीय गठबन्धन निर्वाचन तयारी समितिको बैठक बस्दै
काठमाडौं - पाँच दलीय गठबन्धन निर्वाचन तयारी समितिको बैठक आज बस्दैछ। निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्न लागेको हो।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हु ...
कर्णालीमा निर्वाचनमा भाग लिने दलको सङ्ख्या न्यून
काठमाडौं,वीरेन्द्रनगर - कर्णाली प्रदेशबाट निर्वाचनमा भाग लिने दलको सङ्ख्या अन्य प्रदेशको तुलनामा न्यून देखिएको छ । कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम दलले निर्वाचनमा भाग लिदैछन् ।सुर्खेतमा विभिन्न २५ दल र डोल्पामा ...
तातोपानी नाका व्यवस्थित गर्न चीनसँग सभामुख सापकोटाको आग्रह
काठमाडौं, सिन्धुपाल्चोक - सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थितरुपमा विस्तार गर्न चीनसँग आग्रह गरेका छन् ।शुक्रबार जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुसँगको बैठकमा उनले कोभिड–१९ का कारण सीमित आया ...

.gif)