राजनीति
केही स्वार्थी मान्छेले म मधेश विरोधी हो भन्ने हल्ला चलाए : ओली
काठमाडौं,वीरगञ्ज - एमाले अध्यक्ष केपी ओलीले केही व्यक्तिलाई आफूलाई मधेशविरोधी रहेको हल्ला चलाएको बताएका छन् । वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही स्वार्थी व्यक्तिले केपी ओली मधेशीविरोधी रहेको हल्ला चलाएको बताएका हुन् । ‘केपी ...
स्थानीय निर्वाचनको तालमेल प्रक्रियाको अनुगमनका लागि पौडेलको नेतृत्वमा समिति गठन
काठमाडौं - सत्तारूढ गठबन्धनले आगामी स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति गठन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा मंगलबार बिहान बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको ...
सबैभन्दा ठूलो मतपत्र काठमाडौंको, सानो डोल्पाको
काठमाडौं - काठमाडौं जिल्लामा सबैभन्दा ठूलो मतपत्र छपाई हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्र नमुना मतपत्र छापिरहेको निर्वाचन आयोगका अनुसार सबैभन्दा सानो मतपत्र डोल्पाका लागि छापिने भएको छ ।‘कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छप ...
बालुवाटारमा सत्ता गठबन्धनको बैठक
काठमाडौं - सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गरेर स्वदेश फर्किएपछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो । आजको बैठकमा आगामी स्थानीय तह निर्वाचनमा तालमेलको ‘मोडालि ...
निर्वाचन आचारसंहिता पूर्ण पालनामा प्रतिबद्धता जनाउँदै राजनीतिक दल
काठमाडौं - निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका सम्बन्धमा राजनीतिक दलसँग निर्वाचन आचारसंहिताको पूर्णपालनाका लागि प्रतिबद्धता लिने भएको छ ।आयोगले निर्वाचनमा भाग लिने ७९ दलसँग निर्वाचनका सम्बन्धमा हालसम्म भएका तय ...
एआइजी बढुवा विवाद हेर्न नमिल्ने सूचीमा
काठमाडौं - सर्वोच्च अदालतमा नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन आज पनि हेर्न नमिल्नेमा सूचीमा परेको छ ।न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज सुनुवाइ तोकिएक ...

.gif)