राजनीति

एमालेले दियो भीम रावललाई केन्द्रीय सल्लाहकारको जिम्मेवारी

काठमाडौं - नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा. भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ ।सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा. रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा ...

एमालेको रक्षा गर्न जस्तोसुकै त्याग गर्न तयार छु : भीम रावल

काठमाडौं - नेकपा (एमाले)का नेता भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै नेता रावलले व्यक्तिभन्दा पार्टी महत्त्वपूर्ण भएको भन्दै एमालेलाई जीवन् ...

मन्त्रिपरिषद् बैठकः तीन जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने निर्णय

काठमाडौं - सरकारले कोभिड-१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिम पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने १४ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न टोली गठन गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको निर्णय स ...

देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड, दिए बधाई

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा नवनिर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।प्रधानमन्त्री देउवालाई भेट्न शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास ...

पार्टीका कामलाई प्रभावकारी बनाउन अध्यक्ष ओलीको निर्देशन

काठमाडौं - नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको दिशानिर्देश अनुरुप पार्टी र जनसङ्गठनका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीले तय गरेको कार्ययोजना प्रभावकारीरुपमा कार्यान्वयनका लागि मातहतका कमिटीलाई निर्देशन दिएको छ ।महाधिवेशनपछि आज पहिलोपटक अ ...

रक्षामन्त्री रिजालले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा,नवनिर्वाचित महामन्त्रीद्वय थापा र शर्मालाई दिए बधाई

काठमाडौं - रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिएका छन्। उनले बिहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा पत्र बुझाएका हुन्। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा पराजित हुने संकेत देखिएपछि रिजालले बिहीबार बिहान ...