राजनीति

माओवादी राष्ट्रिय सम्मेलनअघि एमसीसी नबढाउन प्रचण्डको आग्रह

काठमाडौं - सत्तारुढ गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई राष्ट्रिय सम्मेलनअगाडि संसद बैठकमा पेश नगर्न आग्रह गरेका छन् ।सत्तारुढ गठबन्धनको बैठक जारी रहेको बखतमा अध्यक्ष प्रचण्डले ११–१३ मंसिरमा ...

सर्वदलीय बैठकमा आज एमाले सहभागी नहुने

काठमाडौं - आज बस्ने सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले सदनमा गर्दै आएको अवरोध खुलाउन र एमसीसीबारे छलफल गर्न दिउँसो १ बजेको लागि सर्वदलीय बैठक बोलाएका छन् ।तर, उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल एमा ...

माओवादीको नेतृत्वदायी भूमिकाले राष्ट्रियता सदृढ हुन्छ : प्रचण्ड

काठमाडौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण सङ्घर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताएका छन् ।किराँत समुदायको प ...

प्रधानमन्त्री देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं - सर्वदलीय बैठक आज बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आइतबार अपराह्न ४ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्न लागेको हो । बैठकमा संसद्मा जारी अवरोधलगायत मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्री देउवाको सचिवालय ...

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलिय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल ...

नेतृत्वले हस्तक्षेप गरेको टिप्पणीकाे प्रचण्ड सचिवालयद्वारा खण्डन

काठमाडौं - स्थानीय तह तथा प्रदेश सम्मेलनमा पार्टी नेतृत्वले हस्तक्षेप गरेको भन्ने टिप्पणीप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले खण्डन गरेको छ । निर्धारित नीति, विधि र प्रकृयाबाट आउनेलाई पार्टी नेतृत्वले कुनै हस्तक् ...