राजनीति

माओवादीकाे राष्ट्रिय सम्मेलनका लागि कर्णालीबाट ८८ प्रतिनिधि छनोट

काठमाडौं, सुर्खेत - नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुंगाे लगाएको छ । ११ पुसबाट हुने काठमाडौंमा हुने सम्मेलनका लागि कर्णाली प्रदेशबाट ८८ जना प्रतिनिधि सहभागी हुनेछन् ।पार्टीको सर्कुलर अनुसार १५ सय सदस्य बराबर एक जन ...

आज न्याय सेवा आयोगको बैठक बस्दै

काठमाडौं - न्याय सेवा आयोगको बैठक आज बस्ने भएको छ। आयोगका सहसचिव मानबहादुर कार्कीका अनुसार बैठक आज बस्न लागेको हो।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले लोकसेवा आयोगले लिएको परीक्षाको नतिजा प्रकाशित गरी जिल्ला न्यायाधीशमा नियुक्त गर्नका लागि बैठक बोल ...

आज प्रतिनिधिसभाकाे बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ। आज दिउँसाे १ बजे बस्ने बैठकमा चारवटा अध्यादेश पेश गरिने सम्भावित कार्यसूची छ । ती अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ ।एमाले सांसदको विरोध र नाराबाजी चल ...

कांग्रेसको प्रदेश २ सभापतिमा दुई जनाको उम्मेदवारी

काठमाडौं,जनकपुरधाम - नेपाली कांग्रेसको प्रदेश २ सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ। मंगलबार रामसरोज यादव र रामकृष्ण यादवले प्रदेश सभापतिको लागि उम्मेदवारी दिएका हुन्।रामसरोज प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री हुन्भ। उनी बिमलेन्द्र निधि ...

मिलन पाण्डे विवेकशील साझाबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासित

काठमाडौं - विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका छन् ।विवेकशील साझा पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको मंगलबार बसेको बैठकले चित्तबुझ्दो स्पष्टीकरण नआएकाे भन्दै संयोजक पाण्डेलाई पार्टीबाट सा ...

फौजदारी कसुर तथा फौजदारी कार्यविधि अध्यादेश स्वीकृत

काठमाडौं - प्रतिनिधिसभाले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ लाई स्वीकृत गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सो अध्यादेशलाई बहुमतले स्वीकृत गरेको हो । यसअघि बैठकले यौन हिंसाविरुद्धका केही ऐनला ...