राजनीति

'बलजफ्ती एमसीसी पास गरे मुलुकको लागि राम्रो गर्दैन'

काठमाडौं - नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा राष्ट्रिय सहमति औंल्याएका छन् ।एमसीसी नेपालको एजेण्डा हो भनेर बहस र छलफल सुरु गर्नुपर्नेमा जोड दिँदै परियारले सबै दलले छलफल गरेर अघि ब ...

रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवालाई

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद्का रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पदबाट राजिनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छन् ।रक्षामन्त्री रिज ...

मतदाता नामावली संकलन दोस्रो चरणमा, सहभागी हुन आयोगकाे आग्रह

काठमाडौं - निर्वाचन आयोगले दोस्रो चरणको मतदाता नामावली संकलन कार्य भइरहेको जनाएको छ ।आयोगले सोमबार विज्ञप्ति जारी गरेर दोस्रो चरणको मतदाना नामावली संकलन कार्य चलिरहेकाले १६ वर्ष उमेर पुगेका र उमेर पुगेर छुटेकाहरूलाई  निर्वाचन कार्यालय, जिल्ला प् ...

उच्च शिक्षामा आर्थिक हैसियत भएकाको मात्रै पहुँच हुनुहुँदैन : प्रधानमन्त्री देउवा

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक हैसियत भएका सीमित वर्ग र व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुन हुँदैन भन्ने मान्यतामा सरकार दृढ रहेको बताएका छन् ।त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उनले सुलभरुपमा उच ...

एमसीसीमा सैन्य गठबन्धन समावेश गर्ने कुरा अस्वीकार्य : माधव नेपाल

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कम्प्याप्ट (एमसीसी)मा सैन्य गठबन्धन समावेश गर्ने कुरा स्वीकार्न नसकिने बताएका छन् । काठमाडौंमा समाजवादी प्रेस संगठनले सोमबार गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमसीसी ...

एमसीसीबारे अध्ययन गर्न ३ सदस्यीय कार्यदल गठन

काठमाडौं - अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी)बारे अध्ययन गर्न कार्यदल गठन भएको छ।प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको आह्नानमा आइतबार बसेको सत्तारुढ गठबन्धनको बैठकले ३ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा सरक ...