काठमाडौं - संसद बैठक भोलिसम्म स्थगित भएको छ। 

प्रधानमन्त्रीको आग्रहमा बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको हो।