राजनीति

साधारण सदस्य समेत नरहने गरी रञ्जु दर्शनाले त्यागिन् विवेकशील साझा

काठमाडौं - विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी छन् । बिहीबार एक विज्ञप्तिमार्फत दर्शनाले पौष ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट गरेकी हुन् । ...

कांग्रेस प्रदेश २ नेतृत्व चयन गर्न मतदान सुरु

काठमाडौं - नेपाली कांग्रेस प्रदेश -२ को नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । निर्वाचन समितले बुधबार निर्वाचन गर्ने तयारी गरेको भए पनि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले बिहीबार बिहान मतदान गर्न माग गरेपछि मतदान आज बिहानदेखि सु ...

माओवादीबाट विजयी गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश गर्दै, ओलीले स्वागत गर्ने

काठमाडौं - गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पर्साको जगन्नाथपुर गाउँपालिका अध्यक्षमा विजयी भएका जालिम मियाँ नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने भएका छन् । जसका लागि अध्यक्ष ओलीसहित ...

कांग्रेसको १४औं महाधिवेशन कांग्रेस प्रदेश २ को निर्वाचन बिहिबार मात्र हुने

काठमाडौं - नेपाली कांग्रेस प्रदेश -२ को नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान हुने भएको छ । निर्वाचन समितले आजै निर्वाचन गर्ने तयारी गरेको भए पनि सभापति शेरबहादुर देउवा पक्षले भोलि विहान मतदान गर्न माग गरेपछि मतदान बिहीबार बिहान ८ बजेदेखि सुरु हुने ...

कांग्रेस प्रदेश २ अधिवेशनः मतदान गर्ने विषयमै विवाद, कार्यकर्ताबीच मुक्का हानाहान

काठमाडौं,जनकपुरधाम - कांग्रेस प्रदेश -२ अधिवेशनमा निर्वाचनको विषयमा विवाद हुँदा अझै मतदान प्रक्रिया सुरु हुन सकेको छैन । निर्वाचन कार्यतालिकाअनुसार बुधबार मतदान गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन । सभापतिका दुई प्रत्यासी कृष्ण यादव र रामसरोज ...

एमाले सांसद्काे नाराबाजीकै बीच चार अध्यादेश स्वीकृत

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमाले सांसदले नाराबाजी गरिरहँदा प्रतिनिधिसभाले बुधबार चारवटा अध्यादेश स्वीकृत गरेको छ ।बैठक सुरु हुनासाथ एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरे । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुचारु हुने वातावरण बनाउन आग ...