राजनीति
गभर्नर अधिकारीको पक्षमा सर्वोच्च,कारवाही कार्यान्वयन नगर्न अन्तरिम आदेश
काठमाडौं - सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र टंक मोक्तानको संयुक्त इजलासले यसअघि एकल इजलासले दिएको आदेशलाई निरन्तरता दिएको हो। य ...
निर्वाचन आयोग भन्यो:'मनोनयन फिर्ता गराउन धम्की नदेउ'
काठमाडौं - निर्वाचन आयोगले उम्मेदवारहरुलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाउने काम भएकोप्रति आफ्नो गम्भीर ध्यानार्षण भएको बताएको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्ता हर्कत् नगर्न र नगराउन सरोकारवालाहरु ...
सत्तारुढ गठबन्धन बैठक: अन्य दलहरूसँग भएको तालमेल तत्काल खारेज गर्ने,‘बागी’लाई मनाउने
काठमाडौं - पाँच दलीय गठबन्धनले बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । शुक्रबार बसेको गठबन्धनको बैठकले पाँच दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमतिअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सह ...
आलमको मुद्दा माथेमा र सुवेदीको इजलासमा
काठमाडौं - पूर्वमन्त्री अफताब आलमविरुद्धको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी ‘हेर्दाहेर्दै’मा रहेको मुद्दाको सुनुवाइ आज हुँदै छ । सुनुवाइका लागि न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको पेसी ...
सत्ता गठबन्धनको बैठक जारी, बागी उम्मेदवारबारे छलफल
काठमाडौं - बागी उम्मेदवारी फिर्ता गराउने विषयमा पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको बैठकमा बागी उम्मेदवारी फिर्ताबारे छलफल भैरहेकाे राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी द ...
बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित गर्ने कांग्रेसको चेतावनी
काठमाडौं - सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारहरूलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थक ...

.gif)