राजनीति

रुपन्देहीको तिलोत्तमाबाट गृहमन्त्रीले गरे मतदान

वैशाख २४, काठमाडौं गृहमन्त्री बालकृष्ण खाणले मतदान गरेका छन् । उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका –८ ज्योति मावि ज्योतिनगर मतदान केन्द्रमा मतदान गरेका हुन् ।खाण मतदानका लागि बिहीबार नै पुगेका उनको प्रेस सल्लाहकार मधुसुधन भट्टराईले जानकारी ...

स्थानीय तह निर्वाचन: प्रचण्डले गरे मतदान

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट मतदान गरेका छन् ।  उनले बिहान भरतपुर–१४ स्थित पुलिस स्कुल शिवनगरबाट मतदान गरेका  हुन् ।अध्यक्ष प्रचण्ड मतदानको दिनभन्दा दुई दिन अगाडि नै ...

सभामुख सापकोटाले गरे मतदान

काठमाडाैं - स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।उनका प्रेस संयोजक श्रीधर न्यौप ...

स्थानीय तह निर्वाचनः देशैभर सुरु भयाे मतदान

 काठमाडौं - स्थानीय तहको निर्वाचनका लागि मतदान सुरु भएको छ । निर्वाचन आयोगले देशैभर मतदान सुरु भएको जनाएको हो ।३५ हजार २२१ जना जनप्रतिनिधि निर्वाचित गर्नका लागि कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले मतदान गर्नेछन् । निर्वाचनमा पुरुष मतदाता ८९ ला ...

निर्वाचनमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्री देउवाको अपिल

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई हार्दिक अपिल गरेका छन् । धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नो निजी निवासबाट बिहीवार एक अपिल ...

स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग

काठमाडौं - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले शुक्रबार हुन गइरहेको निर्वाचनका लागि देशभरका सबै मतदान केन्द्र र स्थलमा मतदानका लागि तयारी पू ...