रुपन्देहीको तिलोत्तमाबाट गृहमन्त्रीले गरे मतदान खबर एक्सप्रेस २०७९-०१-३० ०७:५६ मा प्रकाशित Total Shares: 180 वैशाख २४, काठमाडौं गृहमन्त्री बालकृष्ण खाणले मतदान गरेका छन् । उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका –८ ज्योति मावि ज्योतिनगर मतदान केन्द्रमा मतदान गरेका हुन् ।खाण मतदानका लागि बिहीबार नै पुगेका उनको प्रेस सल्लाहकार मधुसुधन भट्टराईले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस