स्थानीय तह निर्वाचन: प्रचण्डले गरे मतदान
खबर एक्सप्रेस
२०७९-०१-३० ०७:५० मा प्रकाशित
Total Shares: 537
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट मतदान गरेका छन् । उनले बिहान भरतपुर–१४ स्थित पुलिस स्कुल शिवनगरबाट मतदान गरेका हुन् ।
अध्यक्ष प्रचण्ड मतदानको दिनभन्दा दुई दिन अगाडि नै चितवन आएर बसेका थिए । पाँच दलीय गठबन्धनबाट मेयरमा रेणु दाहालको उमेदवारी छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस