राजनीति

एमालेले ९ वैशाखमा चुनावी घोषणपत्र सार्वजनिक गर्ने

काठमाडौं - एमालेले आगामी ९ वैशाखमा आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले चुनावी घोषणपत्र सार्वजनिक गर्न लागेको हो । अहिले चुनावी घोषणापत्रको मस्यौदा बनाउने काम भइरहेको छ । सा ...

मोरङ पुगेर प्रधानमन्त्री देउवाले भने:'प्रहरीको हत्यामा संलग्नलाई कारवाही हुन्छ'

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङमा लेटाङमा भएको घटनामा संलग्नलाई कारवाही हुने बताएका छन्।सोमबार मोरङकाे सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यौन दुर्व्यवहारको घटनालाई लिएर ले ...

निर्वाचन आयोगप्रति ओलीको आक्रोशः गठबन्धनसँग मिलेर आचारसंहिता बनाइयो

काठमाडौं - एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनसँग मिलेर नियम र आचारसंहिता बनाएको भन्दै निर्वाचन आयोगप्रति आक्रोश व्यक्त गरेका छन् । काठमाडौंमा पार्टीको पोलिट्ब्युरोको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोग र गठबन्धनबीचको सल्लाहमा नियम ...

विवेकशील साझाको मिलन पाण्डेपक्ष बिभिन्न दलसँग गठबन्धन गर्दै अघि बढ्ने

काठमाडौं - विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । रवीन्द्र मिश्र पक्षले पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको, तथा पार्टीको विधान संशोधन गरेको निर्णयवि ...

एमालेले बोलायो पोलिट्ब्यूरो बैठक

काठमाडौं - नेकपा एमालेले सोमबार पोलिट्ब्यूरो  बैठक बोलाएइको छ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।बैठकमा आसन्न स्थानीय चुनावको तयारीबारे छलफल हुने जनाइएकाे छ ...

ओलीको प्रश्न: निर्वाचन आयोगको काम गठबन्धनको खटपट मिलाउने हो ?

काठमाडौं, इलाम - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग पाँच दलीय गठबन्धनको पेवा बन्न लागेको आरोप लगाएका छन् । मतपत्रमा निर्वाचन चिन्ह र मनोनयन दर्ताका लागि छुट्याइएको दुई दिनको समयले आयोग गठबन्धनको पेवा बनेको पुष्टि भएको बताए ।मतपत्रमा न ...