राजनीति

नेपालमा बाघको संख्या पर्याप्त छ, अब बढाइए उसलाई जमिन पुग्दैन : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि बाघको संख्या बढाउन नहुने बताएका छन् । शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन सम्वर्द्धन गोष्ठीमा बोल्दै उनले सो कुरा बताएका हुन् ।यसअघि पनि प्रधानमन्त्री ओलीले बाघको संख्या पर्याप्त रहेको बताएका थिए । ...

कुष्ठरोगलाई कानुनमै महारोगको परिभाषा गर्नु लज्जास्पद : उपसभामुख राना

काठमाडौं - प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले कुष्ठरोगलाई कानुनमै महारोगको परिभाषा गर्नु लज्जास्पद भएको बताएकी छन् ।कुष्ठरोगलाई महारोगको संज्ञा दिएर अहिलेसम्म पनि कानुनले विभेद गर्नु लज्जास्पद भएको उनले बताईन् ।काठमाडौंमा जारी कुष्ठरोगसम्बन्धी अ ...

राष्ट्रपति पौडेल र प्रचण्डबीच भेटवार्ता

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।राष्ट्रपति पौडेल भेट्न दाहाल शुक्रबार (आज) अपराह्न शीतल निवास पुगेका थिए।दाहाल सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक विष ...

प्रधानमन्त्री र कांग्रेसबीचको भागबण्डाले गभर्नरको नियुक्ति हुन सकेन : अमरेशकुमार सिंह

काठमाडौं - स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने कुरामा दलीय भागबण्डाको झगडाले देशको आर्थिक क्षेत्रलाई ध्वस्त पार्न खोजेको बताएका छन् ।लामो समयसम्म पनि गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री र कांग्रेस सभाप ...

नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न आफ्ना सांसदलाई एमालेको ह्वीप

काठमाडौं - नेकपा एमालेले वैशाख २८ गते संसद्‌मा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।वैशाख २८ गते सरकारको नीति तथा कार्यक्रम संसद्‌मा निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकाले अनिवार्य उपस्थित हुन एमाले मुख्य सचेतक महेशकुमार बर्तौला ...

माधवकुमार नेपालको मुटुमा समस्या

काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मुटुमा समस्या देखिएपछि एन्जिओप्लास्टी गरिएको छ ।बिहीबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको एन्जिओप्लास्टी गरिए ...