बागलुङ-२ मा रास्वपा उम्मेदवार साेम शर्मा विजयी
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 8
बागलुङ - बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा विजयी भएका छन् । उनी १२ हजार ६४७ मतले विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्प्रर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत प्राप्त गरे भने एमालेकी मञ्जु चालिसेले सात हजार ८६४ र नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत प्राप्त गरे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस