राजनीति
नीति तथा कार्यक्रम : सांसदले धारणा राख्ने क्रम आज सकिँदै
काठमाडौं - आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदले धारणा राख्ने क्रम शुक्रबार सकिने भएको छ। बिहान ११ बजेदेखि शुरु हुने प्रतिनिधिसभा बैठकमा बाँकी सदस्यले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनेछ ...
रेशम चौधरीको पक्राउबारे गृहमन्त्रीको जवाफ: 'सरकारले पूर्वाग्रह राखेको छैन'
काठमाडौं - गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेको विषयमा संसदलाई जवाफ दिएका छन्। नागरिक उन्मुक्ति पार्टीले सरकारको जवाफ मागेपछि गृहमन्त्री लेखकले बिहीबारबो प्रतिनिधिसभा बैठकमा जवाफ दिएका हुन्।उनले सही ...
पाकिस्तानसँगको तनाव बढाउन चाहँदैनौं, आक्रमण गरे छाड्दैनौँ : एस जयशंकर
एजेन्सी-भारतीय विदेशमन्त्री एस. जयशंकरले पाकिस्तानले आक्रमण गरे त्यसको कडा जवाफ दिने चेतावनी दिएका छन् ।बिहीबार ईरानसँगको कूटनीतिक वार्ताका क्रममा ‘अपरेशन सिन्धूर’ को जानकारी दिँदै उनले सो चेतावनी दिएका हुन् ।भारतले केवल आतंकवादी ठेगानाहरूलाई मात्र न ...
राजसंस्था पक्षधरहरुले गरे जेठ १५ गतेदेखि अनिश्चितकालीन सामूहिक जनआन्दोलन घोषणा
काठमाडौं - राजसंस्था पुनर्स्थापना र सनातन हिन्दू धर्मका लागि भन्दै जनआन्दोलन घोषणा भएको छ । राजसंस्था पुनर्स्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् ।जेठ १५ गतेदेखि अनि ...
राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुगि हामी छुट्दैनौं : राजेन्द्र लिङ्देन
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूले घोषणा गरेको आन्दोलन कुनै पार्टी र समूहको नभइ सिंगो देशको भएको बताएका छन् ।बिहीबार राजधानीमा राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिले जेठ १५ गतेबाट जन ...
राजावादीको एकता कसैले कमजोर बनाउन सक्दैन : कमल थापा
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले अब कसैले चाहेर पनि राजावादीहरूको एकतालाई कमजोर बनाउन नसक्ने बताएका छन् ।बिहीबार राजधानीमा आगामी जेठ १५ गतेबाट जनआन्दोलन घोषणापछि सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।उनले भने ...