राजनीति

सरकारकै जनविरोधी कामले प्रतिक्रियावादीहरू उत्साहित भए : माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको जनविरोधी कार्यले प्रतिक्रियावादीहरू उत्साहित भएको बताएका छन्।नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका ...

काठमाडौं ओर्लिए पूर्वराजा ज्ञानेन्द्र, विमानस्थलदेखि नै भव्‍य स्वागत

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आइपुगेका छन्। आइतबार अपरान्ह त्रिभुवन विमानस्थल ओर्लिएका राजालाई विमानस्थलको गेटदेखि नै राजाका समर्थक र विभिन्न समर्थकहरूको र्‍यालीले भव्‍य स्वागत गरेको छ।राजालाई स्वागत गर्न दिउँसैदेखि राजावादी ...

अमेरिका बस्ने वडाध्यक्ष पार्टीबाट निलम्बित

खोटाङ - नेकपा माओवादी केन्द्रले अमेरिका बस्दै आएका एक वडाध्यक्षलाई जिम्मेवारीबाट अनिश्चितकालका लागि निलम्बन गरेको छ । खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल विगत एक वर्षदेखि पार्टी र सम्बन्धित निकायलाई कुनै जानकारी नदिई अमे ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडी राजवादीहरुको प्रदर्शन

काठमाडौं-पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेट अगाडी प्रदर्शन गरेका छन्।पूर्वराजाका समर्थकहरुले एयरपोर्ट गेट अगाडि प्रदर्शन गरेका हुन् ।उनीहरुले राजतन्त्रको पुनरुबहाली हुनुपर्ने लगायतका माग राख्दै नाराब ...

पूर्वराजालाई धेरै नहौसिन गृहमन्त्री लेखकको चेतावनी

काठमाडौं,सुर्खेत-गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नहौसिन चेतावनी दिएका छन् ।आइतबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले फालिसकेको राजाले पनि लोकतन्त्रको उपयोग गरिहेको बताउँदै त्यसलाई कमजोरीका रूपमा नल ...

पूर्वराजा पोखराबाट काठमाडौं आउँदै, राजावादीहरूले शक्ति प्रदर्शन गर्दै

काठमाडौं - पूर्वराजा आज पोखराबाट काठमाडौं आउने अवसर पारेर राजावादीहरूले काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरेका छन् ।पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो काठमाडौँ आउन ला ...