राजनीति
प्रतिनिधिसभाको कार्यकाल थप्ने सरकारको प्रस्तावप्रति आयोगको आपत्ति
काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधि सभाको कार्यकाल थप्ने गरी सरकारले प्रतिनिधि सभामा पेश गरेको विधेयकप्रति आपत्ति जनाएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै सरकारी उक्त कदमप्रति आपत्ति जनाएको हो । ‘केही नेपाल ऐन संशोधन गर्ने ऐनको माध्यमबाट प् ...
केहि समयमै विद्युत नपुगेकाे घर भेटिँदैन : उर्जामन्त्री भुसाल
काठमाडौं, बुटवल - उर्जा, जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुसालले अब छिट्टै नै सबै नेपालीकाे घरमा विद्युत जडान हुने बताएकी छन् । बुटवलमा साेमबार आयाेजित कार्यक्रममा उनले अहिले करिब ९५ प्रतिशत जनताका घरमा विद्युत पुगेको र अब दुई वर्षभित्रै सबै घरम ...
नयाँ बसपार्क क्षेत्रका अवैध संरचनामा चल्याे महानगरकाे डाेजर
काठमाडौं - काठमाडौं महानगरपालिकाले गोंगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ ।आइतबार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज महानगरपालिका– २६ मित्रनगरमा अवैधरुपमा निर्माण गरिएका ...
एमाले अध्यक्ष ओली झापा- ५ बाट उम्मेदवार सिफारिस
काठमाडौं,झापा - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा– ५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झापा– ५ का एमाले इन्चार्ज होम थापाले बताए।ओली २०७४ सालको चुनावमा ५७ हजार १३९ मत ल् ...
एमाले धनुषाबाट महासेठ दम्पती उम्मेदवार सिफारिस
जनकपुरधाम - नेकपा एमाले धनुषाले प्रतिनिधि सभाको ४ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म दुई वटा निर्वाचन क्षेत्रको प्रत्यक्ष उम्मेदवारमात्रै छनौट गर्न सकेको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ र ३ बाट महासेठ दम्पतीलाई प्रत्यक्षमा सिफारिस गरेको छ । ...
लमजुङबाट देव गुरुङ प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस
काठमाडौं,लमजुङ - नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत प्रतिनिधि सभा निर्वाचनमा सदस्यको उम्मेदवारका लागि प्रत्यक्षतर्फ स ...

.gif)