राजनीति

स्थानीय तह र प्रदेशले गर्ने काम अब संघले गर्नु हुँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम संघ सरकारले गर्नु संविधान र संघीयताको मर्म तथा भावनाविपरीत हुने बताएका छन् । आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटबारे अर्थ मन्त्रालयले भूमि व्यवस्था, सहकारी त ...

प्रतिनिधिसभामा माओवादीका प्रमुख सचेतकले गणपूरक संख्याबारे प्रश्न उठाए

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने कारबाही अघि बढिरहेका बेला गणपूरक संख्यामाथि प्रश्न उठेको छ । यद्यपि तीन मिनेटको जनाउ घण्टीपछि गणपूरक संख्या पुगेको यकिन भएको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) क ...

अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ जारी

काठमाडौं - सर्वोच्च अदालतमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको अपहरण तथा हत्यासम्बन्धी मुद्दामा सुनुवाइ जारी छ। अदालतको संवैधानिक इजलासमा सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ जारी छ।  काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या ...

कांग्रेस नेताले सार्वजनिक जग्गा प्रयोग गरेको सुमनाको आरोप

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले कांग्रेसका नेताले सार्वजनिक जग्गा प्रयोग गरेको आरोप लगाएकी छन् ।सांसद श्रेष्ठको उक्त धारणा राखेपछि प्रतिनिधिसभामा लफडा भएको हो। कांग्रेस सांसद राजेन्द्र केसी, राजेन्द्र बजगाईँ, सुशीला थिङल ...

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं- प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ। सरकारका मन्त्री कोही पनि उपस्थित नहुँदा प्रतिनिधि सभा बैठक स्थगित भएको हो।सभामुख देवराज घिमिरेले मन्त्री उपस्थित नभएकाले १५ मिनेटका लागि बैठक स्थगित गरे ।प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द् ...

रवि राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो : मुकुल ढकाल

काठमाडौं - रास्वपाका संस्थापक महासचिव डा. मुकुल ढकालले पार्टी खोल्नुअघि सभापति रवि लामिछाने ‘राजतन्त्रलाई समातेर जाने लाइनमा’ रहेको आरोप लगाएका छन् ।मंगलबार सामाजिक सञ्जालमार्फत रास्वपाबाट निकालिएका ढकालले पार्टी स्थापनाको प्रारम्भिक चरणमा पार्टीको र ...