तेह्रथुमबाट कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी
खबर एक्सप्रेस
२ घण्टा अगाडि
Total Shares: 36
काठमाडौं - तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई ८ सय ८० मतान्तरले पराजित गर्नुभएको हो । सुब्बाले ११ हजार ५ सय ६१ मत प्राप्त गर्दा ढकालले १० हजार ६ सय ८२ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७ सय ३७ मत ल्याउँदा श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बुले ५ हजार २ सय मत प्राप्त गरेका हुन्। नेकपाका रनध्वज लिम्बुको पक्षमा ९ सय १९ मत प्राप्त गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस