राजनीति

कैदीबन्दीले भोट हाल्न पाउने व्यवस्था गर्न सर्वाेच्चको आदेश

काठमाडौं - सर्वोच्च अदालतले आगामी प्रतिनिधिसभामा कैदीबन्दीले भोट हाल्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ । काठमाडौं स्कुल अफ लको प्रथम वर्षमा अध्ययनरत प्रदिक्षा केसी र निशान्त पोखरेलले दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजल ...

एकीकृत समाजवादीका नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

 काठमाडौं - नेकपा एकीकृत समाजवादीका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।सोमबार बिहान शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । नयाँ मन्त्रीमा जी ...

मन्त्री भएर पैसा कमाउने लोभलालच थिएन,आज पनि मन्त्री चढ्नेभन्दा ठूलो गाडी चढेर आएको छु : किसान श्रेष्ठ

 काठमाडौं - श्रम मन्त्रालयबाट बिदाई हुँदै गर्दा मन्त्री किसान श्रेष्ठले पत्रकार सम्मेलन गरिरहनुको औचित्य नभएको बताएका छन् । सिहंदरबारस्थित मन्त्रालयको कार्यकक्षमा सोमवार बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले मन्त्रिमण्डल पुनर्गठन भएपछि ...

आईजीपी नियुक्तिविरुद्धकाे रिटमा आज सुनुवाई हुने

काठमाडौं - नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज (सोमबार) सुनुवाई हुने भएकाे छ ।यसअघि असार ५ गते सुनुवाई भएको मुद्दालाई हेर्दाहेर्दैमा राखेर सोमबारका लागि सुनु ...

नवनियुक्त मन्त्रीहरूकाे सपथ ग्रहण आज

काठमाडौं - नवनियुक्त मन्त्रीहरूले पद तथा गाेपनियताकाे शपथ आज लिँदै छन्।आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् । चार मन्त्री र ए ...

मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीबाट काे-काे बने नयाँ मन्त्री ?

काठमाडौं - मन्त्रिपरिषद पुनर्गठन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् । नयाँ मन्त्रीहरुमा संस्कृति, पर्यटन तथा नागरिक ...