राजनीति

ठूलो दुर्घटनाबाट जोगिए कांग्रेस उपसभापति धनराज गुरुङ

 काठमाडौं - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन् ।रामेछापमा गोगनेमा आज बिहीबार बिहान उपसभापति गुरूङसहित पाँच जना सवार बा १९ च १८३९ नम्बरको स्कारपियो गाडी ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।गाडी रामेछापको गोगनेमा स ...

आज संसद दिवस मनाइँदै

काठमाडौं - आज बिहीबार संसद् दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । बिहीबार विभिन्न कार्यक्रम गरेर संसद दिवस मनाइँदैछ ।नेपालमा २०१६ असार १६ गते संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष असार १६ गतेका दिन संसद् दिवस मनाउने गरिन्छ । ...

हाम्रै लापरवाहीमा सुधार गरे धानमा आत्मनिर्भर हुन्छौं : अध्यक्ष ओली

काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शार्मा ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि आयतको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद् भएको बताएका छन् ।१९औं धान दिवसको अवसरमा भक्तपुरको सिरुटारमा आयोजित रोपाइँ महोत्स ...

लुम्बिनीकी राज्यमन्त्री वलीले दिइन् राजीनामा

काठमाडौं - लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीले पदबाट राजीनामा दिएकी छन् ।विवादबाबीच मन्त्री वलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा पत्र बुझाएकी हुन् । राजीनामा स्वीकृतसमेत भइसकेको माओवादी केन्द्रका एक प्रदेश सांसदले जानक ...

धान आयात प्रतिस्थापन सरकारको प्राथमिकतामा : प्रम देउवा

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका छन्।उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना दिँदै उनले सरकारले व्यावसायिक कृषि व ...

एसपिपीबारे अमेरिकन एम्बेसीले सत्य बोलोस्ः केपी ओली

काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौतामा आफूबारे भ्रम फैलाइएको दाबी गरेका छन्। मदन भण्डारीको ७१ औँ जन्मजयन्तीको कार्यक्रममा मंगलबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यसमा आफूलाई अनावश्यक रुपम ...