राजनीति

मन्त्रीहरूले आफूलाई राजीनामा पत्र बुझाइसकेका छन्ः माधव नेपाल

काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरूले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताएका छन्। आइतबार अखिल नेपाल महिला सङ्घ (समाजवादी)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केही मन्त्रीहरूल ...

पर्यटनमन्त्री आलेले बुझाए राजीनामा पत्र

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  प्रेमबहादुर आले पदबाट राजीनामा दिएका छन् । मन्त्री आलेले पदबाट जुनसुकै बेला राजीनामा दिन तयार रहेको प्रतिबद्धता पत्र पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका हुन् । मन्त्री हेरफेरको विष ...

नागरिकता विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्नुपर्छ : सभामुख सापकोटा

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्नुपर्ने बताएका छन् । आइतबार बिहान काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा सहभागी हुँदै सभामुख सापकोटाले नागरिकता विधेयक अड्किएका कारण आफूकहा ...

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं - प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ बजेबाट शुरु हुने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले लोक सेवा आयोगको ६२ औँ वार्षिक प्रतिवेदन (२०७७ साउन–२०७८ असार) पेस गर्ने सम्भावित कार्यसूची छ ।प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा ...

विश्व र्कीतिमानी तामाङको स्वास्थ्यस्थिति बुझ्न अध्यक्ष प्रचण्ड अस्पतालमा

ललितपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेका आरोही शम्भु तामाङको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन्।आज बिहान ललितपुर हरिसिद्धस्थित नेपाल क्यान्सर अस्पताल पुगी उपचाररत तामाङको स्वास्थ्यस् ...

नेकपा एसकाे बैठकः चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय सर्वसम्मतले पारित

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) को चौथो केन्द्रीय कमिटीको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले पारित गरेको छ । उक्त सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी विरोध खतिवडा, प्रेमबहाद ...