राजनीति
नवनियुक्त भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा
काठमाडौं - नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । शनिबार अपराह्न काठमाडौँमा ओर्लिएका श्रीवास्तव अनुभवी कूटनीतिज्ञ भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।यहाँ आउनुअघि उनी भारतीय विदेश मन्त्रालयमा चीन, जापान, क ...
जनताको चाहनाअनुसार विकास गर्नुपर्छ :ऊर्जामन्त्री भुसाल
काठमाडौं,ललितपुर - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार विकासका गतिविधि अगाडि बढाउनुपर्ने बताएकी छन् । गोदावरी नगरपालिका–१२ ठेचोस्थित सर्वेश्वर बहुउद्देश्यीय हलको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनि ...
मन्त्री फिर्ता बोलाउने निर्णयविरूद्ध उत्रिएका नेकपा एसका ६ जना सांसदले लिए हस्ताक्षर फिर्ता
काठमाडौं - मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै नेकपा एकीकृत समाजवादी पार्टीका ६ सांसदले गरेको हस्ताक्षर फिर्ता लिएका छन् ।शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष पार्टीले मन्त्रीहरूलाई फिर्ता बोलाउन लागेको विरोधमा उनीहरूले हस्ताक्षर बुझाए ...
पोखरा महानगरकाे बजेट पुस्तिका एमालेले च्यात्यो
काठमाडौं,पोखरा - नेकपा (एमाले)ले बजेट पुस्तिका च्यातेपछि पोखरा महानगरपालिकाको नगरसभा अवरुद्ध भएको छ ।बजेट पारित हुनुअगावै रातो किताबमा प्रकाशन गरिएको भन्दै एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले विरोध जनाएपछि बजेट प्रस्तुत हुने कार्यक्रम प्रभावित भ ...
बौद्ध विविधतालाई समाज रुपान्तरणमा जोडौं : प्रधानमन्त्री देउवा
काठमाडौं,बुटवल - प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र रहेको बताएका छन् । उनले बौद्ध विविधतालाई समाजको सकारात्मक रुपान्तरणसँग जोड्नुपर्ने पनि बताए ।लुम्बिनी बौद्ध विश्वविद्यालयको द्वितीय दिक्षान ...
भद्दा, भ्रष्ट र राज्यशक्तिको दुरुपयोग गरेको निर्वाचन यसपटक देखेँ : ओली
काठमाडौं - सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरुपयोग गरेको प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले राज्यशक्तिको द ...

.gif)