राजनीति

सम्पूर्ण स्थानीय तहमा गठबन्धन गर्ने सहमति

काठमाडौं - सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहित सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको माओवादी केन्द्र अ ...

गभर्नरलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं - सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश हरि फुयाँलको इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्दै कारवाही तत्काल कार्यान्वयन नगर्न भनेको हो। यस सर्वोच् ...

सत्ता गठबन्धनको बैठक सकियाे, आजै राति १० बजे फेरि बस्ने

काठमाडौं - सत्ता गठबन्धनको बैठक आज पुन: बस्ने भएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरको सिट बाँडफाँटमा केही दिन यताको प्रयासले सार्थकता पाउन नसक्दा बैठक पुन: बस्न लागेको हो । आज दिउँसो ३ बजेबाट सुरु भएको गठबन्धनको बैठक साँझ ...

एकीकृत समाजवादीको घोषणापत्रः मासिक दुई सय युनिट बिजुली निःशुल्क उपलब्ध गराउने

काठमाडौं - नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।  घोषणापत्रमा समाजवादीले २०५१ सालमा एमालेको नौ महिने सरकारले गर ...

षड्यन्त्र भइरहेको छ, कुनै हालतमा पनि गठबन्धन बचाउनुपर्छः देउवा

काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलिय गठबन्धन टुटाउन षड्यन्त्र भइरहेको बताएका छन्।नेपाली विद्यार्थी संघको ५३ औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो आशंका ...

सिट बाँडफाँटको टुंगो लगाउन बोलाइएको गठबन्धनको बैठक सर्‍यो

काठमाडौं - पाँच दलीय सत्ता गठबन्धनको बैठक सरेको छ । आज अपरान्ह साढे ११ बजेलाई बोलाइएको गठबन्धनको बैठक  थप गृहकार्यका लागि भन्दै दिउँसो दुई बजेलाई सारिएको हो । स्थानीय तहको निर्वाचनको २४ दिन मात्र बाँकी रहँदा पाँच दलीय सत्ता गठबन्धनले तालमेल ...