राजनीति
३४ निकाय काठमाडौं महानगरको निशानामा
काठमाडौं - नेपाली सेना, समाज कल्याण परिषद् र नेपाली प्रहरी गरी ३४ निकायलाई चार दिनअघि १० दिनभित्र कर तिर्न ताकेता गर्दै काठमाडौँ महानगरपालिकाको राजस्व विभागले पत्र पठाएपछि ती निकायले कामपासँग सोधखोज सुरु गरेको छ। कामपाका अनुसार ती निकायहरूबाट भन्डै ५ ...
समानुपातिकतर्फको बन्दसूची असोज २ र ३ गते बुझाउनुपर्ने
काठमाडौं - निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दीसूची बुझाउने समय असोज २ र ३ गतेलाई तोकेको छ । आइतबार निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । असोज २ देखि ३ ...
निलम्बित प्रधानन्यायाधीश जबराको बयान सकियो
काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोग सिफारिस समिति समक्ष बयान सकिएको छ ।सिंहदरबार परिसरमा साढें १२ बजे देखि जारी सिफारिस समितिको वैठकमा उपस्थित भएर राणाले बयान दिएका हुन् । समितिले तयार पारेका ४२ वटा प्रश्न मध्ये राणाल ...
बहुमत नल्याउने भए कांग्रेसले गठबन्धन गरेर चुनाव लड्नुको औचित्य छैनः शेखर कोइराला
काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बहुमत नल्याउने भए कांग्रेसले गठबन्धन गरेर चुनाव लड्नुको औचित्य नहुने बताएका छन्। गृहजिल्ला मोरङमा आइतबार आयोजित कार्यक्रममा बोल्दै कोइरालाले सो कुरा बताएका हुन्।नेता कोइरालाले कांग्रेसको एकल बहुमत ...
सेनालाई तयारी अवस्थामा रहन प्रधानसेनापतिको निर्देशन
काठमाडौं - प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय हितको संरक्षण तथा प्रवद्र्धन गर्न सदैव तयारी अवस्थामा रहन नेपाली सेनालाई निर्देशन दिएका छन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना ग ...
एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. चापागाईं एमालेमै फर्किए
काठमाडौं - नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईं नेकपा एमालेमै फर्किएका छन्। रुपन्देही जिल्ला पूर्व इञ्चार्ज समेत रहेका डा. चापागाईंला अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्व ...

.gif)