राजनीति

आउँदो स्थानीय तह निर्वाचनमा १० हजार पर्यवेक्षकले चुनावको पर्यवेक्षण गर्ने

काठमाडौं - निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्न ४४ वटा संस्थालाई अनुमति दिएको छ । ती संस्थाका करिब १० हजारभन्दा बढी पर्यवेक्षकलाई तोकिएको मतदानस्थलमा पुगेर पर्यवेक्षण गर्न अनुमति दिइएको आयोगका प्रवक्ता शालिग्र ...

काठमाडौंको मेयरमा ५ जनाको नाम सिफारिस

काठमाडौं - नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा ५ जना सिफारिस भएका छन् । बुधबार बसेको कांग्रेस काठमाडौं महानगर समितिले नेता प्रकाशमान सिंहकी पत्नी श्रृजनासहित ५ जनाको नाम सिफारिस गरेको हो । मेयरको उम्मेदवारका लागि निलकाज ...

गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने, २२ वैशाखमा काठमाडौंमा शक्ति प्रदर्शन

काठमाडौं - पाँचदलीय सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ।गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने छन् ।कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको स् ...

समस्या परे गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धाको ठाउँ पनि बाँकी छः प्रचण्ड

काठमाडौं,धनगढी -  नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समस्या परेका पालिकामा सत्ता गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिने बताएका छन् ।चुनावी अभियानका क्रममा बिहीबार धनगढी पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरूसँग ...

निर्वाचन चिह्न अंकित सामग्री प्रयोग गरे १ लाखसम्म जरिवाना गर्ने आयोगको चेतावनी

काठमाडौं - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको अवस्थामा राजनीतिक दलले निर्वाचन चिह्न अंकित ज्याकेट, टिसर्ट लगायतका प्रचार सामाग्री प्रयोग गरिरहेको सूचना आएको भन्दै त्यस्तो कार्यलाई रोक्न आग्रह गरेको छ । आयोगको अनुरोध ...

राप्रपाको चुनावी प्रतिबद्धता सार्वजनिक

काठमाडौं - राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।सार्वजनिक प्रतिबद्धतापत्रमा कक्षा १२ सम ...