राजनीति
स्थानीय निर्वाचन: एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं - नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ । सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेखी तथ ...
स्थानीय तहको निर्वाचनमा निजी क्षेत्रको हेलिकप्टरसमेत प्रयोग गरिने
काठमाडौं - सरकारले स्थानीय तहको निर्वाचनमा आवश्यक परे निजी क्षेत्रको समेत हेलिकप्टर प्रयोग गर्ने भएको छ । गृह मन्त्रालयले यही वैशाख ३० गते देशभर एकैसाथ हुन लागेको स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन आवश्यक परे निजी क्षेत्रको हेलिकप्टरसमेत ...
मतदाता नामावलीमा अब हेरफेर हुँदैनः निर्वाचन आयोग
काठमाडौं - निर्वाचन आयोगले मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने स्पष्ट पारेको छ । अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको अवस्थामा आयोगले नामावली थपघट वा हेरफेर गर्न नमिल्ने भएकाले स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात मतदाता नामावली संकलन र अद्यावध ...
प्रधानमन्त्री र विश्व स्वास्थ्य संगठनका महानिर्देशकबीच भेट
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुटारमा भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनेगरी सरकाले विभिन्न कार् ...
स्थानीय तह निर्वाचन: एमालेले सार्वजनिक गर्यो घोषणापत्र
काठमाडौं - आसन्न स्थानीय तह निर्वाचनका लागि एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । ललितपुरकाे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी गरिएको घोषणापत्रमा विभिन्न ६ वटा संकल्प गरिएको छ । एमालेले जनप्रतिनिधिलाई शासक नभई जनताको सेवक भनेको छ । एम ...
एमाले पार्टी कार्यालयको उद्घाटन
काठमाडौं - नेकपा एमालेले ललितपुरको च्यासलमा पार्टी केन्द्रिय कार्यालय सारेको छ।एमालेका अध्यक्ष केपी ओलीले नेपाल कम्यनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्याक्रकाबीच पार्टी कार्यालयको उदघाटन गरेका हुन् ।एमालेले एक वर्षअघि मात्र थापाथली ...

.gif)