अध्यक्ष ओलीले गरे झापा-३ बाट उम्मेदवारी दर्ता
खबर एक्सप्रेस
२०७९-०६-२३ १२:५९ मा प्रकाशित
Total Shares: 193
काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले झापा ३ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । आइतबार बिहान निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर ओलीले मनोनयन दर्ता गरेका हुन् ।
झापाका १, २, ४ र ५ मा एमाले तथा क्षेत्र नम्बर ३ मा राप्रपा मिलेर चुनाव लड्ने भएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस